टीकापुर ३० जेठ
नेकपा एमाले टीकापुरका पूर्व नगर कमिटी सदस्य पुरन चौधरीकी आमाको उपाचरका लागि एमाले टीकापुर नगर मिटीले सहयोग गरेको छ ।
चौधरीकी आमा कालीदेवी थरुनी सिरियस बिरामी भएपछि उनलाई एमाले टीकापुरका नेता तथा कार्यकर्ताल्े सहयोग उठाएर स्वास्थ्य लाभको कामना सहित उपचार खर्च एकमुष्ठ सहयोग स्वरुप २० हजार १० रुपैया सहयोग गरिएको नगर अध्यक्ष लक्ष्मण थापाले जानकारी दिनुभयो ।