गलकोट, २६ भदौ
कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पु¥याएको छ । भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो ।
जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन् । सडकमा दैनिक घण्टौ जाम भइरहेको छ ।
पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याए पनि पहिराले बढी क्षति पु¥याएको छ । पहिराका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचना ध्वस्त पारेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
निर्माण व्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा दुई किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको थियो तर अहिले झण्डै एक किलोमिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिनुभयो ।
भदौ १७ गतेदेखि अवरुद्ध राजमार्ग एक हप्तापछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौ समय लाग्ने गरेको छ । सडकको अवरोध हटेको भोलिपल्टै चुवामा दुई घण्टा सवारी जाममा परेको मोटरसाइकल यात्रु राजन कार्कीले बताउनुभयो । पहिरो खसेर क्षति पु¥याएको सबै सडक कालोपत्रे भइसकेको थियो । अहिले उक्त सडक एकतर्फी हुँदा सवारी जाम हुने समस्या बढ्दै गएको छ ।
“पर्वत खण्डको सडक बन्द हुँदा बागलुङको पञ्चिम क्षेत्र खर्बाङ–गुल्मी हुँदै बुटवल पुगेको थिए”, कार्कीले भन्नुभयो, “सडक खुल्यो भनेपछि पोखरा बागलुङ सडकखण्डअन्तर्गत यात्रा गरे पनि चुवामा दुई घण्टा जाममा परियो, अत्यावश्यक बाहेक अन्य कामका लागि अहिले पर्वत खण्डमा यात्रा गर्दा निकै जोखिम छ ।”
भ्याप्लेखोलामा सेनाको सहयोगमा चट्टान फुटाएर सडक खुलाए पनि सडकमाथि ठूला ढुङ्गा रहेका कारण जोखिम कायमै छ । आयोजनाले क्षतिको विवरण सङ्कलन गरिरहेको र पहिराले क्षति पु¥याएको कालोपत्रे सडक, नाली, पर्खाल, कल्र्भट तथा थप नयाँ संरचना निर्माणका लागि अध्ययन भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो । “सडकमा क्षति पुगेको छ, कालोपत्रे क्षतविक्षत सडकले निर्माण व्यवसायीलाई समस्यामा पारेको छ, सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक हस्तान्तरण गरीनसक्दा सडक मर्मतको जिम्मा निर्माण व्यवसायीकै हुन्छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “तर सडकमा ठूलो क्षति भएका कारण र पहिलाका अनुमानभन्दा बाहिर गएर संरचना थप गर्नुपर्ने भएकाले केही छुट्टै निर्णय आवश्यक छ, अहिले लगत सङ्कलनकै क्रममा र थप संरचना थप गर्नुपर्ने स्थानको अध्ययनमा नै छौँ ।” पहीराले पर्वतकै तल्ला मोदी जलविद्युत् आयोजनामा करोडौँको क्षति भएको छ ।
सडक खुलेको भोलिपल्टदेखि नै उक्त सडकमा घण्टौ जाम हुन थालेको छ । सडक एकतर्फी सञ्चालनमा आए पनि कुश्मा नगरपालिका–८ चुवामा सडक नै बगाएको थियो । सडक अस्थायी रुपमा सञ्चालनमा आएको भए पनि सडक छेउको माटो हटाउने कार्य भइरहेको छ । दोबिल्लामा ठूलो मात्रमा पर्खाल लगाउन आवश्यक रहेको र पर्खाल नलगाउँदासम्म दोबिल्लामा दुईतर्फी सडक खुलाउन नसकिने आयोजनाले जनाएको छ ।
दोबिल्लामा सानो पानी पर्नासाथ सडक अवरुद्ध हुने सम्भावना रहेको छ । ध्वस्त भएको झण्डै पाँच करोडको संरचना र थप तीन करोडको नयाँ संरचना गरी सडकलाई पुरानै अवस्थामा ल्याउन आठ करोड जति खर्च लाग्ने आयोजनाको अनुमान छ ।
–––
18 comments on “पहिराले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति”
Imarais Beauty Reviews
September 12, 2021 at 4:28 amI tend not to drop a great deal of responses, however after browsing
a few of the comments on पहिराले मध्यपहाडी
लोकमार्गमा पाँच करोडको क्षति.
I actually do have 2 questions for you if you don’t mind.
Could it be only me or does it look like like some
of the responses appear like they are coming from brain dead visitors?
😛 And, if you are posting at additional places, I would like
to keep up with anything new you have to post. Would you post a
list of the complete urls of all your public pages like your linkedin profile, Facebook page or twitter feed?
Also visit my website :: Imarais Beauty Reviews
CasibomBot
September 18, 2024 at 7:22 amcasibom guncel giris: casibom guncel giris adresi – casibom guncel
casibom guncel giris adresi
NormanRer
September 21, 2024 at 6:44 amfarmacia online 24 horas: Tadalafilo precio – farmacia online barata
NormanRer
September 22, 2024 at 9:55 amfarmacias direct: farmacia online envio gratis valencia – farmacias direct
NormanRer
September 23, 2024 at 12:44 amviagra online cerca de la coruГ±a: sildenafilo precio – comprar sildenafilo cinfa 100 mg espaГ±a
EdisonVow
September 23, 2024 at 6:09 pmviagra originale in 24 ore contrassegno: viagra online siti sicuri – viagra generico sandoz
EdisonVow
September 24, 2024 at 1:06 amcomprare farmaci online con ricetta: Cialis generico 20 mg 8 compresse prezzo – acquistare farmaci senza ricetta
EdisonVow
September 24, 2024 at 8:43 ammigliori farmacie online 2024: comprare farmaci online con ricetta – acquisto farmaci con ricetta
PatrickAnals
September 26, 2024 at 3:54 amFarmacie on line spedizione gratuita: Brufen 600 prezzo – п»їFarmacia online migliore
ArnoldDix
September 27, 2024 at 6:07 pmorder prednisone with mastercard debit: prednisone 20 – prednisone cost us
JosephDam
September 28, 2024 at 11:09 pmRybelsus 7mg: Rybelsus 7mg – buy rybelsus
JosephDam
September 29, 2024 at 10:57 amprednisone purchase canada: prednisone 2 5 mg – prednisone purchase online
TimothyMousa
September 30, 2024 at 5:44 amworld pharmacy india: Online medication home delivery – world pharmacy india
TimothyMousa
September 30, 2024 at 8:56 pmmexico drug stores pharmacies: medication from mexico – п»їbest mexican online pharmacies
Intasuase
November 7, 2024 at 1:47 pmMonth November 2011 buy priligy dapoxetine online
Intasuase
November 15, 2024 at 1:30 pmcheap priligy 2018 Jan 24; 13 1 e0191766
how to buy generic cytotec pills
November 27, 2024 at 9:15 pmcytotec online canada LASIK does not prevent or slow cataract development
where buy cheap cytotec without prescription
November 29, 2024 at 11:32 amhow can i get generic cytotec pills The agent carries a Boxed Warning in the United States because rapid correction of hyponatremia may lead to central pontine demyelination