जनकल्याण सहकारीकाे वार्षिक साधारण सभा सम्पन्न


टीकापुर, ८ असोज
कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औैं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बद्रि प्रसाद भट्राईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी तथा नेफ्स्कुनका सञ्चालक यज्ञ प्रसाद ढकाल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले सहकारी संस्थाहरुलाई अब नीति, विधि र प्रविधिमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । हाम्रा संस्थाका सेवाहरु अब डिजिटलाइज हुनपर्नेमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो ।
सहकारीका उपाध्यक्ष नृपराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन व्यवस्थापक छबिलाल जैशीले गर्नुभएको थियो । कार्यक्रममा राष्टिय सहकारी बैंकका संचालक शिवा थापा, टीकापुर नगरपालिका सहकारी शाखा प्रमुख नन्द बहादुर केसी, संस्थाका संस्थापक अध्यक्ष गणेश बहादुर साउँद लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ५ जना शेयर सदस्य, ५ जना बचतकर्ता र ३ जना ऋण कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएकोे छ । सम्मानित हुने शेयर सदस्यहरुमा कल्पना देवि जैशी, टिकाराम जैशी, विनोद वरही, गणेश बहादुर साउँद र धन्यादेवि खड्का रहेका छन् । त्यसैगरी, उत्कृष्ट बचतकर्तामा सम्मानित हुनेहरुमा शंकर देवकोटा, कमला चौधरी, निर्मला न्यौपाने (धमाला), वाशुदेव पौडेल र प्रमोद चौधरी रहेका छन् । त्यसैगरी, उत्कृष्ट ऋण कारोबार गर्नेहरुमा जीवन न्यौपाने, पारवती देवि चौधरी र आरती चौधरी सम्मानित भएका छन् ।
साधारणसभाले संस्थाका अध्यक्ष बद्रि प्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको संचालक समितीको प्रतिवेदन पारीत गरेको छ । त्यसैगरी लेखा समिती संयोजक उमाकान्त भण्डारी, सचिव मनोज कुमार साउद र कोषाध्यक्ष लालकेश जैशीले प्रस्तुत गर्नुभएको प्रतिवेदनहरु समेत सर्वसम्मत पारीत भएको छ । प्रतिवेदन अनुसार सहकारीले २०७८ भदौ मसान्त सम्ममा ९ सय जना शेयर सदस्यबाट १ करोड १४ लाख २२ हजार ३ सय रुपैयाँ शेयर संकलन गरेको छ । त्यसैगरी सोही अवधिमा २ करोड ९१ लख ९१ हजार ४ सय ६० रुपैयाँ निक्षेप संकलन गरेको छ । सदस्यहरुमा ऋण लगानी ४ करोड ५५ लाख ४६ हजार रहेको उल्लेख गरिएको छ । सहकारीकोे आर्थिक वर्ष २०७७÷०७८ मा ५६ लाख ५७ हजार ७ सय ३७ रुपैयाँ ३७ पैसा बराबर आय÷व्यय विवरण प्रस्तुत गरिएको छ । त्यसैगरी ५ करोड ७६ लाख ३१ हजार २९ रुपैयाँ ६० पैसा बराबरको सम्पत्ति तथा दायित्व विवरण प्रस्तुत गरिएको थियो । जनकल्याण सहकारी आर्थिक वर्ष २०७६÷०७७ मा राष्टिय सहकारी बैंक तथा २०७७÷०७८ मा नेफ्स्कुनबाट सुदूरपश्चिम प्रदेशमा संचालित बचत ऋण कारोबार गर्ने सहकारी संस्थाहरुमा उत्कृष्ट संस्थाको रुपमा सम्मानित हुन सफल भएको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

24 comments on “जनकल्याण सहकारीकाे वार्षिक साधारण सभा सम्पन्न

Instagram takipçi Avantajları hizmetlerinden yararlanabilmek amacıyla ilk olarak istenilen hizmetin tercihinin yapılması gerekmektedir.

Sonra ise shopier ekranında sadece kullanıcı adınız
ve 3d ödeme yöntemi ile ödeme
yapmanız gerekmektedir.
Burada doğru bulguların girildiğinden emin olunması,
hizmet yönünden problem yaşamamak amacıyla önemlidir.

Her yaştaki isteyen herkes https://zeep.ly/secam işlemi takip2018 den yapabilirler.

I have read your article carefully and I agree with you very much. This has provided a great help for my thesis writing, and I will seriously improve it. However, I don’t know much about a certain place. Can you help me? https://www.gate.io/th/signup/XwNAU

Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.info/de-CH/join?ref=FIHEGIZ8

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/pt-BR/join?ref=GJY4VW8W

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

casibom guncel: casibom guncel giris – casibom giris adresi
casibom guncel giris

NormanRer

farmacia online envГ­o gratis: farmacia online envio gratis – farmacias online seguras en espaГ±a

NormanRer

farmacias direct: farmacia online barata – farmacia online madrid

NormanRer

sildenafilo cinfa 100 mg precio farmacia: sildenafilo precio – sildenafilo 50 mg precio sin receta

NormanRer

viagra online cerca de malaga: comprar viagra contrareembolso 48 horas – viagra para mujeres

EdisonVow

farmacia online piГ№ conveniente: Farmacie online sicure – farmacia online

PatrickAnals

farmacie online sicure: farmacia online migliore – farmacie online sicure

PatrickAnals

migliori farmacie online 2024: Brufen antinfiammatorio – farmacia online senza ricetta

PatrickAnals

viagra consegna in 24 ore pagamento alla consegna: viagra online siti sicuri – viagra prezzo farmacia 2023

PatrickAnals

farmacie online affidabili: BRUFEN 600 acquisto online – Farmacia online miglior prezzo

ArnoldDix

neurontin buy online: neurontin 50mg cost – neurontin 100mg cap

JosephDam

ventolin 4mg price: Buy Albuterol for nebulizer online – ventolin 2.5

JosephDam

generic for ventolin: Ventolin inhaler price – buy ventolin online cheap

JosephDam

ventolin over the counter australia: buy Ventolin – ventolin online pharmacy

TimothyMousa

mexican drugstore online: best online pharmacies in mexico – best online pharmacies in mexico

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *