फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट


काठ्माण्डौं २२ फागुुन

सामाजिक सञ्जाल फेसबुकमा अचानक समस्या देखिएको छ ।

मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् ।

फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।ख्

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

2 comments on “फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

Leave a Reply

Your email address will not be published. Required fields are marked *