Category: कृषि


इनरुवा, २ साउन–  सुनसरी जिल्ला धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्नुहुन्छ । उहाँले आफ्नै १५ कट्ठा जग्गामा वार्षिकरुपमा अदुवा र बेसार खेती गर्नुहुन्छ । तर उहाँलाई कसरी बेसार र अदुवा खेती गर्ने भने ज्ञानको अभावका कारण विभिन्न Read more…