शेर बहादुर बिष्ट १५ जेठ टीकापुर गंगाजमुना सहकारीकाे समितिका पदाधिकारीलाई क्षमता विकास तामिल सम्पन्न भएकाे छ । सहकारीका समितिका पदाधिकारी तथा शेयर सदस्यलाई र सञ्चालक समितिलाई सहकारी सम्बन्धि अबधारणा, सिद्दान्त साथ आफ्नाे काम कर्तब्य र अधिकारबारे उनिहरूलाई जानकारी गराउन र Read more…
Category: समाचार
धनगढी ३० बैसाख नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागले प्रकाशन गरेकाे २०८१ काे भत्तेपात्राे आज धनगढीमा विमाेचन गरिएकाे छ । स्थानिय जनप्रतिनिधिहरुका लागि पार्टीकाे स्कुल विभाग र स्थानिय निकाय विभागकाे आयाेजनामा भएकाे पर्शिक्षण कार्यक्रमकाे समापन समाराेहमा साे Read more…
टीकापुर २९ बैसाख त्रिपुरा समाजकाे चुनावि साधारण सभा सम्पन्न भएकाे छ ।समाजकाे याे दाेश्राे चुनावि साधारण सभा हाे । कालेकाँडादेखि रहफ सम्म बाँडाबस्तिदेखि ठुलासैनसम्म अछामकाे पूर्वि क्षत्रमा बसाेबास गर्ने, त्रिपुराकाे सेराेफेराेमा बस्ने आम मानिस जाे बसाई सराई गरि टीकापुर क्षेत्र Read more…
टीकापुर २९ बैसाख टीकापुर अस्पतालमा पहिलाे पटक दुरबिनकाे माध्यद्वारा घुडाकाे लिगामेन्ट सफलता पुर्वक प्रत्याराेपण गरिएकाे छ । टीकापुर १ निवासी २८ वर्षिय अनुप रावलकाे घुडाकाे लिगामेन्ट सफलता पुर्वक प्रत्याराेपण गरिएकाे अस्पताल विकास समितिका अध्यक्ष झपट साेडारीले जानकारी दिनु भयाे । Read more…
धनगढी २३ बैसाख नेकपा एमाले सुदुरपश्चिम प्रचार तथा प्रकाशन विभागले “सूर्य यूग” नामक त्रैमासिक मुख पत्र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रचार विभागले यस अघि नै सूर्य युग प्रकाशन गर्ने भनी गरेको निर्णयलाई नै टेकेर बैठकले सो प्रकाशनलाई त्रैमासिक Read more…
काठ्माण्डौ ५ बैसाख, एकीकृत समाजवादीले सुदूरपश्चिममा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले नेताहरूले सोडारीलाई समर्थन गर्न आनाकानी गरेपछि केन्द्रबाट पोजिसन क्लियर गर्नु परेको नेताहरू बताउँछन् । सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर सत्ता गठबन्धनमा कचपच चलिरहेको Read more…
धनगढी २७ चैत्र नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकले बिभाग र भूगोलको जिम्मेवारी तोक्ने लगाएतका निर्णय गरेको छ । सो पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागद्धारा आज धनगढी पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी Read more…
काठ्माण्डौं १९ चैत्र भारतको दील्लीमा रहेको सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटीले व्यवसायी तथा समाजसेवी टीकाराम जैसीलाई मानार्थ विद्याबारिधीको उपाधीले सम्मानित गरेको छ । सो विश्वविद्यालयको हिजो दिल्लीमा आयोजित एक सम्मान समारोेहमा जैसीलाई सो उपाधी दिइएको हो । जैसी कैलालीको टीकापुर निवासी Read more…
काठ्माण्डौं १९ चैत्र नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटीको बैठक अघि सो पार्टीका केन्द्रिय सदस्य रमेश विकमाथि आक्रमण भएको छ । आक्रमणबाट विकलाई सामान्य चोट लागेको छ । बिहान पार्टी कार्यालय अनामनगरमा केन्द्रिय कमिटी बैठक बस्ीनु अघि विकमाथी आक्रमण भएको हो Read more…
शेर बहादुर बिष्ट चैत ३ गते टीकापुर टीकापुर नगर सभा बाट वडा १ नं लाई ४ वडामा बिभाजनगर्ने प्रस्ताव सर्ब सम्मत पारित गरेकाे छ । शनिबार नगरपालिकाकाे चाैधाैं नगरसभाबाट उक्त प्रस्ताव पारित गरिएकाे थियाे । तत्कालिन टीकापुर बिकास समितिकाे गुरु Read more…