Category: समाचार


टीकापुर २० कार्तिक टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपी बिधिबाट पित्तथैलीको स्टोनको अप्रेसन गरिएको छ। जटिल अप्रेसन मानिने पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका(२ की ३७ वर्षीया रमिता चौधरीको अप्रेसन गरिएको छ। टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर Read more…


जालपा जागरण समाजकाे आयाेजनामा जालपा देवी मन्दिर परिसरमा हुने श्री मदभागवत सप्ताह ज्ञान महायज्ञकाे कार्तिक १५ गते बिहान ७ बजे कलस यात्रा हुने भएकाे छ । कार्तिक १५ गतेदेखि २१ गतेसम्म हुने महायज्ञकाे सम्पुर्ण तयारी भएकाे समाजका अध्यक्ष तारा प्रसाद Read more…


टीकापुर २ अशोज इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायक उपरिक्षक विश्वराज अधिकारीले गुण्डागर्दी नियन्त्रणमा प्रहरी सधै निर्मम हुने बताउनुभएको छ । ५ दिन अघि टीकापुर सरुवा भएर आएका डि.एस.पि.अधिकारीले आज इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकारहरुसँग कुरा गर्दै लागु औषध Read more…


शेर बहादुर बिष्ट ३१ भाद्र टीकापुर भारतीय राजदुत नवीन श्री वास्तवले टीकापुर बहुमुखि क्याम्पसकाे भवनकाे उद्घाटन गरेका छन । टीकापुर बहुमुखि क्याम्पसकाे शैक्षिक भवन र पुस्तकाय भवन २कराेड ५२ लाखमा सम्पन्न भएकाे थियाे ।लामाे समयदेखि उद्घाटनकाे कार्यक्रम राेकिएकाेमा उक्त कार्यक्रम Read more…


टीकापुर ३० भदौं अनेरास्ववियू सुदुर पश्चिम विश्व विद्यालय कृषि विज्ञान संकाय इकाई कमिटीको आयोजनामा आज टीकापुरमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले सुदुरपश्चिम सचिवालय सदस्य कमला शाहीले हाम्रा मौलिक संस्कृतिहरुले राष्ट्रिय भावनालाई अझ शसक्त Read more…


शेर बहादुर बिष्ट २७ भाद्र टीकापुर नगरपालिकाकाे आयाेजनामा सर्बदलिय बैठक सम्पन्न भएकाे छ ।टीकापुर नगरपालिकामा सम्भावना भएका विभिन्न कार्यालय स्थापना पहलकाेलागि सहमतिगर्न सर्बदलिय बैठक बाेलाईएकाे हाे ।नगर प्रमुख रामलाल डगाैरा थारूकाे अध्यक्षतामा भएकाे बैठकमा सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मण किशाेर चाैधरी Read more…


शेर बहादुर बिष्ट भाद्र २७ टीकापुर देवानन्द रिमाल न्याउल्या लेखमा टीकापुर प्राज्ञिकसमाजबाट नगद पुरस्कार सहित सम्मानित भएका छन ।रिमालले कृति न्याउल्यामा रसालङ्कार पुस्तक प्रकाशनवाफत उक्त पुरस्कार प्राप्त गर्नुभएकाे हाे ।सम्मान तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि टीकमपुर बहुमुखि क्याम्पस प्रमुख Read more…


शेर बहादुर बिष्ट टीकापुर २५ भाद्र महालक्ष्मी गार्मेन्ट टीकापुरले आठाै बार्षिकउत्सव तथा तिज मिलन कार्यक्रम मनाएकाे छ । साेमबार विशेष कार्यक्रमका साथ उक्त कार्यक्रम गरिएकाे थियाे ।टीकापुर नगरक्षेत्र र जानकि गाउँ पालिकामा रहेका प्राय सबै शैक्षिक संस्थाहरूका प्रधानाध्यापक तथा प्रतिनिधि Read more…


शेरबहादुर बिष्ट, टीकापुर ७ भाद्र बहादुर साउँद स्मृति केन्द्रकाे आठाै साधारण सभा तथा चाैथाे चुनावि सभा सम्पन्न भएकाे छ ।स्व टेक बहादुर साउदकाे सम्झना स्वरूप स्थापना गरिएकाे केन्द्रकाे प्रत्येकदुई दुई बर्षकाे अबधिमा कार्यसमिति फेरदल तथा पुनर्गठन गर्ने गरिन्छ। साधारण सभाका Read more…


शेर बहादुर बिष्ट ३ भाद्र टीकापुर देशभर Q A A प्राप्त ९४ क्याम्पसभित्र बिरेन्द्र बिद्यामन्दिर क्याम्पस टीकापुर पर्न सफल भएकाे छ । विश्व बिद्यालय अनुदान आयाेगकाे उच्च शिक्षा सम्बन्धि गुणस्तरकाे मापदण्ड पूरा गरि नेपालमा भएका उच्च शिक्षा प्रदान गर्ने शैक्षिक Read more…