Category: समाचार


टीकापुर २ भदौ टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा सो क्याम्पसका कर्मचारी स्वर्गिय इन्द्र बहादुर रावलको १३ औ पुण्य तिथिमा क्याम्पसमा आज दिप प्रज्वलन गरिएको छ । क्याम्पसका कर्मचारी स्व. रावलको दिवंगत आत्माको शान्तिको कामना सहित दिप प्रज्वलन पछि Read more…


टीकापुर २ भदौ मालिका ग्रुप तथा होल्डीं कम्पनी प्रा.लि.को २३ औं वार्षिक उत्सव आज टीकापुरमा सम्पन्न भएको छ । प्रा.लि.का अध्यक्ष टीकाराम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले नेपालमा निजी क्षेत्रको लगानी Read more…


जगत कुमारी जैशी टीकापुर ०२ भदौ कैलालीको टीकापुर नगरपालिकामा सहकारी कर्जा सूचना प्रणाली सफ्टवेयर संचालनमा आएको छ । सफ्टवेयरको टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख खडक बहादुर शाहले एक कार्यक्रमका बीच उद्दघाटन गर्नुभएको छ । पहिलो चरणमा टीकापुर क्षेत्रमा कार्यालय रहेका Read more…


टीकापुर १ भदौ राष्ट्रिय सेवा दल (एन.सि.सि.)को तालिम शुक्रवार देखी कर्णाली नमूना मावि टीकापुरमा सूरु भएको छ । सिनियर क्याडेडको सो तालिम नेपाली सेनाले विद्याथीहरुलाई दिन लागेको हो । एक सय दिन सम्म चल्ने सो तालिममा चितवन पश्चिमका १५ वटा Read more…


टीकापुर ३० साउन, विश्व विद्दालय अनुदान आयाेगले याे वर्ष नेपाल भरी दुई क्याम्पसलाई क्यु.ए.ए.सर्टिफिकेट प्रदान गरेकाे छ । याे वर्ष अनुदान आयाेगबाट नयाँ क्यु.ए.ए.सर्टिफिकेट प्राप्त गर्न सफल भयका क्याम्पसहरुमा विरेन्द्र विद्दामन्दिर क्याम्पस टीकापुर कैलाली र काेटेश्वर बहुमुखी क्याम्पस काठ्माण्डु रहेका Read more…


टीकापुर २५ साउन विहिवार साँझ टीकापुर नेकपा एमालेका कैलाली जिल्ला सदस्य प्रकाश खड्का माथि पुनः खुकुरी प्रहार भएको छ । बजारबाट घर फर्किरहेका बेला टीकापुर ऐयरपोर्ट नजिकै एक अज्ञात समूहले खड्का माथि खुकरी प्रहार गरेको हो । खड्का स्कुटीमा साँझ Read more…


टीकापुर २२ साउन राष्ट्रिय युवा संघ नेपालकाे टीकापुर नगरस्तरिय दाेश्राे बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा एमालेकाे युवा दस्ताकाे प्रतिनिधित्व गर्ने युवासंघलाई पार्टीकाे खम्बाकाे रूपमा चिनिन्छ ।बिगत जतिबेला एमालेकाे संगठन बिस्तारकाे क्रममा थियाे ,एमालेलाई निशेष गरिन्थ्याे युवा Read more…


शेर बहादुर बिष्ट श्रावण २० टीकापुर टीकापुर साना सहरी खानेपानी तथा सरसफाई संस्थाकाे साधारण सभा सम्पन्न भएकाे छ । शनिबार ,खानेपानीकाे साधारण सभामा प्रमुख अतिथि भाैतिक पुर्भाधार मन्त्रि प्रकाश बहादुर देउबाले सभालाई सम्बाेधन गर्दै जनताले शुद्ध खानेपानी खानपाउनेकुरा उसकाे माैलिक Read more…


धनगढी १४ साउन नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले काँबग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  एमालेका युवाहरुले आफ्नाे नेतृत्वलाई प्रश्न गर्न नसकेकाे भनेर दियकाे अभिव्यक्तिकाे धनगढीबाट जवाफ दिनुभयकाे छ । सुदुरपश्चिम स्तरिय एमालेकाे प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै ज्ञवालीले भन्नू भयाे, प्रश्न गरेकाे Read more…


धनगढी १४ साउन नेकपा एमालेकाे सुदुरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम आजबाट धनगढीमा शुरु भयकाे छ । सुदुर पश्चिमका ९ वटै जिल्लाका पार्टीका नेताहरुकाे प्रतिनिधि मुलक परशिक्षण कार्यक्रम उद्घाटन समाराेहकाे  प्रमुख अतिथि एमालेका उप महासचिव प्रदिप ज्ञवाली रहनु भयकाे थियाे । Read more…