टीकापुर ९ साउन मँगलवार नागरिक उन्मुक्ती पार्टीले सुदुरपश्चिम प्रदेश सरकारममा सहभागि नहुने भनेर सो पार्टीका संरक्षक रेशम चौधरीले नै आफ्नो आधिकारिक फेसबुक पेजमा निर्णय सार्वजनिक गरे । जब कि त्यसको १ दिन अघि नै नागरिक उन्मुक्ती पार्टी सुप सरकारमा सहभागि Read more…
Category: समाचार
शेर बहादुर बिष्ट २ साउन टीकापुर टीकापुर बहुमुखि क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख आशिर्बादलिन याेग तथा अनुसन्धान केन्द्र ( टीकापुर याेगाश्रम ) जानु भएकाे छ ।सुदूरपश्चिम विश्व बिद्यालय अन्तर्गत रहेकाे टीकापुर बहुमुखि क्याम्पसमा हालै ढबिन्द्र रावल क्याम्पस प्रमुखमा नियुक्त हुनुभएकाे Read more…
शेर बहादुर बिष्ट साउन १ शनिबार टीकापुर नगर बिकास समितिले अध्ययन प्रतिबेदन सार्बजनिक गरेकाे छ । उद्याेग खाेल्न भनिदिएकाे जग्गामा निजि घर बनाएकाे र कित्ताकाटगरि बेचेकाे पाईएकाे छ ।टीकापुर नगर विकास समितिले टीकापुरमा रहेका आैद्याेगिक क्षेत्र भनी छुट्ट्याएकाे जगाकाे बारे Read more…
टीकापुर ३० असार टीकापुर योगाश्रमको नयाँ कार्य समितिको सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । यहि असार ९ गते सम्पन्न साधारण सभाबाट नयाँ कार्य चयन भएको गरिएको थियो । सभाबाट नयाँ कार्य समितिमा पुन ः नर बहादुर कडायत छानिनु Read more…
टीकापुर २७ असार युवासंघका नेता द्धय प्रकाश खड्का र वम ओली माथि आज राति खुकरी प्रहार भएको छ । एक अपराधिक जथ्थाले खड्का र ओली माथि खुकुरी प्रहार गरेको हो । टीकापुर नगर पालिका वार्ड नं.२ विजयनगरबाट फर्किदै गर्दा अहिले Read more…
टीकापुर २५ असार टीकापुरका प्राबिधिक शिक्षा पढाईने शैक्षिक संस्थासंग सामुदायिक रेडियाे टीकापुरले अन्तर्क्रिया गरकाे छ ।कार्यक्रममा प्राबिधिक शिक्षामा गुणस्तर रआकर्षण बढाउने बिषयबारे छलफल गरिएकाे थियाे। कार्यक्रममा टीकापुर बहुप्राबिधिक शिक्षालय प्रमुख पारस खड्का,बिरेन्द्र बिद्यामन्दिर माबिका प्राचार्य फणिन्द्र रेग्मी,आर एमई स्कुलका प्रिन्सिपल Read more…
टीकापुर २५ असार टीकापुर अस्पतालमा पहिलो पटक सर्पदंशको सफल उपचार भएको छ । टीकापुर नगर पालिका वार्ड नं.३ का आयुष बिकलाई असार २० गते करेत सर्पले टोके पछि उनी टीकापुर अस्पताल भर्ना भएका थिए । टीकापुर अस्पतालका एनोस्थोलोजिष्ट डा पुर्णराधा Read more…
टीकापुर २० असाढ, टीकापुर अस्पतालले रगत कल्चर गर्नका लागि प्रयोग हुने माइक्रोवायोलोजी ल्याव सञ्चालनमा ल्याउने भएको छ । सो ल्याव सञ्चालन गर्नका लागि अस्पतालमा ठाउको अभाव भएपछि टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारीको कार्यकक्ष खाली गराएर ल्याव सञ्चालन गरिन Read more…
टीकापुर १८ असार टीकापुर बहुमुखी क्याम्पसकाे प्रशानिक भवन र अतिथि गृहकाे आज उद्घाटन गरिएकाे छ । सुदुरपश्चिम विश्व विद्दालयका उप कुलपति प्रा.डा.अम्मरराज जाेशीले टीकापुरमा रिवन काटेर ती दुई भवनहरुकाे उद्घाटन गर्नुभयकाे हाे । ७४ लाख ५१ हजार ६ सय २ Read more…
टीकापुर १६ असार कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय सहकारी महासंघले १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा टीकापुर स्थित जनकल्याण Read more…