टीकापुर क्षेत्रले सुदुरपश्चिम सरकारसँग क्षतिपूर्ति सहितको योजना यस पटक पाउनु पर्छ हामी प्रदेश सरकारसँग टीकापुर अस्पतालको स्तरोननती र टीकापुरमा प्राबिधिक विश्व विद्यालयकाे माग गर्दछाैं । मातृका तिमिल्सैना पछिल्लो समय गेटामा मेडिकल कलेज बनाउनका लागि बनेको संरचनामा स्वास्थ्य विश्व विद्यालय बनाउने वा Read more…
Category: विचार
हामी कैलालीको पूर्वि क्षेत्र, बिगतमा सुदुरपश्चिम सरकारबाट उपेक्षित भएको क्षेत्र, संघियताको आन्दोलनमा अहिलेको सुदुरपश्चिम प्रदेश बनाउनका निम्ती सबै भन्दा बढी क्षेति ब्यहोरेको क्षेत्र, अथाहा सम्भावना बोकेको तर राज्यबाट उपेक्षित भएको क्षेत्रलाई यस पटक तपाईको नेतृत्वमा सरकार भएका बेला मुहार बदल्ने Read more…
रेशमकै नागरिक उन्मुक्ती पार्टी सरकारमा रहेका बेला, रेशमकै पार्टीकी अध्यक्ष तथा रेशम चौधरी की धर्मपत्नी रञ्जिता श्रेष्ठ सरकारको भुमिसुधार मन्त्री भएका बेला आएको सर्वोच्वको फैसलाले रेशमको रिहाईका सन्दर्भमा भएको फैसलाले ठूलो राजनैतिक अर्थ राख्दछ । रेशम चौधरी देश भित्र र बाहिरकाहरुबाट Read more…
मातृका तिमिल्सैना पूर्व पश्चिम राज मार्गको कैलाली कर्णाली चिसापनीबाट निर्माणाधिन कर्णाली कोरीडोर पछ्याउदै हामी सोमवार मोहन्याल गाउ पालिकाको वार्ड नं.७ मा रहेको त्रिवेणीमा पुग्यौं । कैलालीको टीकापुरमा रहेको इश्वर प्रेमी सेवा आश्रमका पिठाधिस श्री १००८ महा मण्डलेश्वर इश्वर चैतन्यजी महाराजको Read more…
मातृका तिमिल्सैना २०६५ तिरको कुरा हो सायद, हास्य कलाकार मनोज गजुरेलले प्रचण्डको अभिनय गरेर एक अन्तरवार्ता सार्वजनिक गरेका थिए । अन्तरवार्तामा अबको १० वर्ष पछिको नेपालका बारेमा परिकल्पना गरेर प्रधानमन्त्री प्रचण्डसँग लिएको अन्तरवार्ता आश लाग्दो थियो । अन्तरवार्तामा ‘भौतिक मन्त्री Read more…
मातृका तिमिल्सैना मेरो जन्म २०३४ सालमा भयो । म १८ वर्षको नहुँदा माओवादीले हिँसात्मक जनयुद्ध शुरु गर्यो । २०४६ कोे परिवर्तन पछि विकासको चरणमा भरखरै प्रवेश गर्न लागेको हाम्रो देश बिध्वँशको साँघुरो गोरेटोमा प्रवेश गर्यो । करिब १० वर्ष चलेको Read more…
मातृका तिमिल्सैना माओवादी शसस्त्र युद्धका बेला मारिएका १७ हजार मध्य आफुले ५ हजारको मात्रै जिम्मा लिने भनि ३ वर्ष अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिका बिरुद्ध सर्वोच्वमा रिट दायर गर्न भनी अदालतले गरेको फैसलाले नेपाली राजनिति पछिल्लो पटक तरंगित Read more…
मातृका तिमिल्सेना टीकापुरमा उत्पादनमूलक उद्योगका लागि औद्योगिक क्षेत्रको व्यवस्था गर्न तत्कालिन टीकापुर विकास समितिका अध्यक्ष नैनबहादुर स्वारले २०५४ साल कार्तिक ११ गते टीकापुर विकास समितिको बैठकमा प्रति कट्टा जमिनको न्युनतम मूल्य २००००। (बिस हजार) तोकि गोर्खापत्रमा सूचना प्रकासित गर्ने र Read more…
मातृका तिमिल्सेना मंसिरको दोश्रो साता हाम्रो टोली नेपाल भारतका केही महत्वपूर्ण धार्मिक तिर्थस्थलहरुको दर्शन गर्नका लागि भारत प्रस्थान गर्यो । टीकापुरमा रहेको इश्वर प्रेमी सेवा आश्रमको पहलमा पूर्वको उर्लावारी देखि पश्चिमको धनगढी सम्मका करिब ४ सय जना तिर्थ यात्रीहरु लिएर Read more…
मातृका तिमिल्सैना मेरो हजुरबुवाका पालामा समेत हाम्रो घरमा खरिद गर्नु पर्ने दैनिक उपभोग्य सामान केवल नुन मात्र हुन्थ्यो । नुन बाहेक सबै दैनिक उपभोग्य सामाग्रिहरु आफैले फलाउने गरिन्थ्यो । अन्न खेत र बारीबाट आउथ्यो, तोरी, रायो , तिल आदीले घरमा Read more…