धनगढी २४ पौष नेकपा एमालेको जिल्ला अधिवेशन अन्तरगत कैलालीमा नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेपछि आइतबार विहान ८ बजेदेखि चुनाव हुने निश्चित भएको एमाले कैलालीले छ । शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले श निबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको Read more…
Category: विचार
हिजोका बैठकहरुमा नेतृत्वको दानवीकरण गर्ने प्रयासहरु हुन्थे । आज देवत्वकरण गर्ने अभ्यास हुन थालेका देखिन्छन । यि दुबै प्रबृत्तिले पार्टी पंत्तिको सैद्धान्तिक स्तर खस्किने गर्दछ । मातृका तिमिल्सेना नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना मन्तब्य दिदै नेकपा एमालेका महासचिव क. शंकर Read more…
केन्द्रियताका नाममा पार्टी नेतृत्वको चाहना अनुसार नेतृत्व बनाउदा कमिटीका जिम्मेवार मान्छेहरु जनता र कार्यकर्ता केन्द्रित हुनुको साँटो नेतामुखी हुने र नेता नयाँ सामान्तकारुपमा स्थापित हुदै जाने खतरा रहन्छ । मातृका तिमिल्सेना केही अपबाद बाहेक स्थानिय तहका पार्टी अधिवेशनहरु सर्वसम्मत रुपमा Read more…
डोटी, २३ कात्तिक प्रसूति गराउँँदा गम्भीर स्वास्थ्य समस्यामा परेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–१ की मनसरा देवकोटाको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उहाँको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तेस्रो पटकको Read more…
मातृका तिमिल्सेना आज बिहानै डिल्लीबजार कारागारबाट रेशम चौधरीले फोन गर्नु भयो । उहाँ कैलाली १ बाट निर्वाति साँसद हो । यति मात्र होइन २०७२ साल भदौ ७ गते घटेको टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको अभियोगमा उहाँ अहिले जेल जिवन बिताई रहेको Read more…
मीन ठकुरी गोदावरी, ८ असोज (रासस) : सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले Read more…
टीकापुर ७ अशोज टीकापुर क्षेत्रमा बाल बालिकाहरुमा भाइरल र निमोनियाको संक्रमण अत्याधिक देखिएको छ । बालबालिकामा यस्तो संक्रमण बढेपछि टीकापुर अस्पतालमा बेडको अभाव भएको छ । भाइरल र निमोनियाबाट संक्रमित भई दैनिक सयौं बालबालिकाहरु अस्पताल र स्थानिय क्लिनिकमा आउने गरेका Read more…
रमेश लम्साल काठमाडौँ, ७ असोज दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो विकास Read more…
बैतडी, ३० भदौ पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब Read more…
टीकापुर २७ भदौ, थारु समुदायमा मनाइने अट्वारी पर्व आज सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा थारु समुदायले धुमधामका साथ मनाई रहेका छन । अट्वारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा अज सार्व जनिक विदा दिएको छ । आपसी सद्भाव, Read more…