कैलाली, २५ भदौ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद् नहुने बताउनुभएको छ । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई भेटी आफ्ना मागपत्र प्रस्तुत गरेको थियो । सो क्रममा मुख्यमन्त्री Read more…
Category: विचार
डोटी, २१ भदौ (रासस) जिल्लाका तीन स्थानीय तहलाई सुन्तला जोन क्षेत्र बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय डडेल्धुरामार्फत बडिकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला जोन क्षेत्र कार्यक्रम गरिने भएको हो । सुन्तला जातका फलफूल उत्पादनका Read more…
विरेन्द्रनगर २१ भदौ सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो । प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले Read more…
बेनी, २१ भदौ (रासस) : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो । वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो Read more…
किमाथाङ्का, २१ भदौ सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो । प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ Read more…
काठ्माण्डु २१ भदौ संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव Read more…
टीकापुर २० भदाैं नपाली युवाहरुको सामाजिक संजालको समुह (नेप्लिज ब्रदर्स रुम) को स्थापनाको छठौं वर्षको अवसरमा टीकापुर ७ बेलुवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवि रक्तदाता समाज कैलाली शाखा र एनविआर कैलालीको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा २० Read more…
खक्रौला १९ भदौ, टीकापुर ९ स्थित सत्ति भन्सार कार्यालय खक्रौला कार्यालय प्रमुखको आफन्त भर्ति केन्द्र बनेको छ । सत्ति भन्सार कार्यालय प्रमुख विमल कुमार साहले गृह जिल्लाका २ जना आफन्तलाई नियम मिचेर करारमा राखेको खुलासा भएको छ । उनले कार्यालयका Read more…
मातृका तिमिल्सेना टीकापुर १६ भदौ समाजमा अहिले पनि महिनावारीलाई पापकोरुपमा लिने गरिन्छ तर पश्चिम नवलपरासीको एक परिवारले आफ्नी छोरीको पहिलो महिनावारी भएको दिनलाई प्रत्यक वर्ष उत्सवकारुपमा मनाउन थालेको छ । गत वर्ष आजकै दिनमा महिनावारी भएकी आफ्नी छोरीको दोश्रो महिनावारी Read more…
टीकापुर ११ भदौ कर्णाली नदीले टीकापुरको शाहीपुरमा तटबन्द कटान गर्दै गएपछि नदी गाउ तर्फ पस्ने खतरा बढेको छ । बिगत ३ दिन देखि परेको पानीले नदीको बहाब बढ्दै गएपछि तटबन्ध कटान गरेको हो । ‘ यहि गतिले नदीको बहाब बढेमा Read more…