टीकापुर, २ भदौं बुधबार नेपाल राष्ट्रिय शिक्षक संगठनको टीकापुर पाँचौ नगर भेला सम्पन्न भएको छ । नेपाल राष्ट्रिय संगठन टीकापुर नगर अध्यक्ष लोक बहादुर साउँदको अध्यक्षतामा भएको भेलाले नगरभित्र रहेका शिक्षक र शिक्षा सम्बन्धि ससमस्या समाधानका लागि सम्बन्धित निकायसंग छलफल Read more…
Category: विचार
टीकापुर, १ भदौं बाल कल्याण संघ टीकापुरको कार्यालयमा चोरी भएको छ । गत साउन ३२ गतेको राति संघको कार्यालयमा चोरी भएको हो । संघको कार्यालयबाट १ थान ल्यापटप, ६ थान मोबाईल, १ थान क्यमेरा, र ४ थान टी सर्ट चोरी Read more…
मातृका तिमिल्सेना २०५४ सालमा तत्कालिन एमाले विभाजनका लागि वामदेव गौतमको नेतृत्वमा सो पार्टीका ४० प्रतिशत साँसदहरुले सभामुखलाई दिएको निवेदनमा तत्कालिन सभामुख रामचन्द्र पौडेलले रातारात दस्तखत सनाखत गरेर फरक राजनैतिक पार्टीको संसदिय दलको मान्यता दिए । त्यसको एउटै कारण थियो एमालेलाई Read more…
टीकापुर २५ साउन २०४६ सालको परिवर्तन पूर्व नेपालका नेताहरुसँग काठ्माण्डुमा कुनै घर सम्पति थिएन तर विभिन्न कालखण्डमा सत्तामा गउपछि अहिले अनीहरुको सम्पति सुन्दा जिब्रो टोक्नु पर्ने अवस्था आएको छ । कर्मचारीहरुको सम्पति छानविन गर्ने सम्पति सुद्धिकरण बिभाग नेताहरुको सम्पति किन Read more…
टीकापुर १७ साउन, कर्णाली नदीमा अाज बिहान डुँगा दुर्घटना हुदा १ जनाकाे मृत्यु भयकाे छ भने ३ जना व्यपत्ता भयका छन । , Read more…
टीकापुर १५ साउन कर्णाली चिसापानीबाबट ३ किलोमिटर उत्तर पहाडी बाटोको बाँकाबाट गाडी कर्णाली नदीमा खस्दा २ बेपत्ता भएका छन । नेपालगञ्जबाट उपचार गरेर घर फर्किने क्रममा चिसापानीको पिटमारीतिर घुम्न हिंडेका डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी Read more…
टीकापुर १५ साउन महाकाली नदी तुईनबाट पार गरिरहेका बेला भारतिय सिमा सुरक्षा बल (एसएसबि)ले तुइन काटी दिएपछि एक नेपाली महाकाली नदीमा खसेर बेपत्ता भएका छन । व्यास गाउँपालिका–२ मालमा तुईन तर्ने बेला एसएसबीले तुइन काट्दा एक जना पुरुष महाकाली नदीमा Read more…
टीकापुर १३ साउन वर्षका कारण आएको पहिरोले बुढीगँगा नदी थुनिएपछि तटिय क्षेत्रमा त्रास बढेको छ । बाजुराको जिल्लाको गौमुल गाउ पालिकामा आएको पहिरोका कारण बुढीगँगा नदी थुनिएकोले तटिय क्षेत्रमा हुन सक्ने क्षेतिलाई कम गर्न सबै सतर्क र सचेत हुन जिल्ला Read more…
काड्माण्डु १२ साउन नेपालमा कोरानाको संक्रामकरुप डेल्टा भेरियन्ट पुष्टि भएकोले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्धारा आज जारी विज्ञप्तीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा र स्वास्थ्य मन्त्रालयले २९७८ जेठ मध्य देखि असार मसान्त सम्म ४७ Read more…
टीकापुर ११ साउन शेर बहादुर विष्ट सुकुम्बासीहरुको समस्या समाधानका लागि टीकापुर क्षेत्रका सात वटै शिबिरको संयुक्त आयोजनामा छलफल तथा अन्तरक्रिया भएको छ । सोमबार टीकापुरनगरपालिका वडा नंं १ एकता नगरमा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपलिका वडा नं २ का Read more…