काठ्माण्डु ११ असार माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा नेकपा विभाजन पछि एमाले तिर लागेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । Read more…
Category: विचार
टीकापुर ६ असार, टीकापुर नगरपालिकाकाे नगर सभाकाे बैठकले नगर प्रमुख तपेन्द्र रावलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेकाे छ । अाज भयकाे अाठाैं नगर सभाकाे बैठकले नगरप्रमुख रावलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित Read more…
लम्की ६ असार, लम्की चुहा नगरपालिकाकाे अाठाैं नगर सभाकाे अधिबेसनले अागामी वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेकाे छ । सभामा नगर प्रमुख महादेव वजगाईले नगर सभामा अागामी अा.वका लागि नीति तथा कार्यक्रम पेश Read more…
लम्की ६ असार, यश पटककाे काेभिट बिरुद्वकाे लकडाउनमा सरकारी निकायकाे राहत बितरणमा खासै चाँसाे दियन । तर लम्की चुहा नगर पालिकाका एक युवा भने “जसकाे काेही छैन उसकाे हामी छाै “भन्दै अभियानमा लागेका छन । Read more…
अाफ्नाे प्रत्यक्ष भाेगाइ मातृका तिमिल्सेना करिब एक महिना देखि आफुलाई कोरोना संक्रमण थियो, मलाई संक्रमण भएकै कारण भाई प्रकाश, शालाजी तप्त र छोरा आयुषलाई पनि पोजिटिभ देखिएको अवस्था थियो ति मध्य अरुलाई १०,/१५ दिनमा नेगेटिभ आए पनि मलाई भने करिब Read more…
२८ जेठ, गौरीगंगा कैलाली, गौरीगंगा नगरपालीकामा नगर प्रमुख भिम बहादुर देउवाले स्वच्छाचारी तवरले कार्य गरेको भन्दै प्रमुख राजनीतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । नगरकार्यपालिकाका बहुमत सदस्यहरुले २०७८/२/२४ गते जारी गरेको विज्ञप्तिले गम्भीर बनाएको भन्दै नेकपा माओवादी केन्द्र, Read more…
टीकापुर २४ जेठ,सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी माथी अभद्र व्यवहार भएको छ । साझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्ष भित्रै प्रबेश गरी अभद्र व्यवहार गररेका हुन । मन्त्रीका स्वकीय सचिब ललीत बोहराका अनुसार मन्त्री Read more…
कैलालीको सुदूरपूर्वी जानकी गाउँपालिका वडा नं.–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आज (आइतबार) दिउँसोदेखि भिषण आगलागी भएको छ । समूहका कार्यालय सचिव बालकृष्ण चौधरीका अनुसार दिउँसो करिव २ बजे लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको हो । Read more…
टीकापुर २० चैत्र कैलाली जिल्ला जानकी गाउँपालीक वडा नम्बर ६ मा हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको हो। शुक्रवार अाज िदउस जगतपुर सामुदायिक वनको रानी टप्पा मा ६० बर्षिय मन्साराम डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यलयका प्रमुख मधुसूदन न्यौपानेले मालीका Read more…
पथरैया २० चैत्र, जानकी गाँउपालीका वडा नम्बर ८ मा सडक किनारमा रहेका गाँजा का बोटहरु प्रहरी र वडाका जनप्रतिनिधि सहित स्थानीय मिलेर नष्ट गरिने भयको छ । बिहिवार बाट यो अभियान को थालनी भयको छ । सडकमा गाँजा को झाडि Read more…