टीकापुर १४ चैत विश्व हिन्दु महासंघ नेपाल टीकापुरकाे नगर समिति गठनकाे लागि भेलाकाे अायाेजना गरिएकाे छ । हिन्दु महासंघ प्रदेश सदस्य तथा टिकापुर भेला मुल भेला अायाेजना संयाेजक मुक्तिनाथ रेग्मी काे अध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि श्री १००८ स्वामी तथा Read more…
Category: विचार
टीकापुर १४ चैत, जानकी गाउपालिका वार्ड नं.८ मा रहेकाे ऐश्वर्य सामुदायिक बनकाे नेतृत्व चयनमा बिबाद देखिएकाे छ । सामुदायिक वनकाे हिजाेकाे साधारण सभामा काेरम नै नपुगेकाे अवस्था समुहका अध्यक्ष केशव शाहीले कार्यसमिति फेरि दाेहाेरियकाे भन्दै घाेषणा गरेकाेमा अाज केही अगुवाहरुले Read more…
टीकापुर १४ चैत्र शनिबार स्वास्थ्य राज्य मन्त्रि नवराज रावतलाई श्री त्रिपुरा समाज टीकापुरले एक कार्यक्रम गरि सम्मान गरेकाे छ ।बिगतमा अछामकाे त्रिपुरा क्षेत्रमा बसाेबास गरि टीकापुर नगरपालिकामा बसाे बास गर्ने समुदायकाे छाता संगठन त्रिपुरा समाज जिल्ला प्रशासन कैलालीमा दर्ता भई Read more…
टीकापुर ८ चैत्र टीकापुर साँस्कृतिक समाजको आयोजनामा आज देखि टीकापुरमा होरी खेल्न सुरु गरिएको छ । टीकापुर खुला मञ्जमा सुरु गरिएको होरी आगामी १७ गते सम्म खेलिने छ । सुदुरपश्चिममा विशेष महत्वका साथ खेलिने होरी पर्वमा विशेष गरी भगवान राम Read more…
टीकापुर ८ चैत्र टीकापुर नगरपालिका वार्ड नं.१ मुनुवा रोड खाद्य गोदाम नजिक आज बम फेला परेको छ । बाटोको साइड तिरको नाली जेसिभिले खन्दै गर्दा सो ठाउमा बम फेला परेको हो । त्यहा फेला परेको बम नै भएको र निस्क्रीय Read more…
टीकापुर ६ चैत्र, डि.अार. नेपाल र सडक बाेर्ड नेपालकाे अायाेजनामा अाज टीकापुरमा सडक सुरक्षा सम्बन्धि सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ । कार्यक्रमकाे उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदिय दलका नेता Read more…
टीकापुर २ चैत्र,टीकापुर नगरपालिकाकाे अायाेजनामा वडा नं ८काे नुक्लिपुरमा विश्व उपभाेक्ता दिवसकाे सन्दर्भमा अायाेजित उपभाेक्ता हित संरक्षण सम्बन्धि चेतनामूलक कार्यक्रम गरिएकाे छ याे बर्ष विश्व उपभाेक्ता हित संरक्षणकाे नारा प्लाष्टिक निरूत्साहन, वातावरण संरक्षणणमा याेगदान रहेकाे छ ।टिकापुर नगरपालिका अार्थिक बिकास Read more…
टीकापुर २ चैत्र,भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासि र अब्यबस्थित बसाेबास ब्यबस्थापनकालागि स्थानिय तहका पदाधिकारीहरूकालागि अभिमुखिकरण कार्यक्रम टीकापुरमा साेमबार सम्पन्न भएकाे छ ।टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलकाे अध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि भूमि सम्बन्धि समस्या अायाेग कैलाली जिल्ला अध्यक्ष दिपक Read more…
टीकापुर १ चैत्र टीकापुर बहुमुखी क्याम्पसको जग्गामा बसोबास गर्ने वास्तविक भुमिहिनको समस्या समाधान गरी क्याम्पसको जग्गा खाली गराउनुपर्ने टीकापुरमा कृयासिल राजनैतिक दलहरुले बताएका छन । सुदुरपश्चिम विश्व विद्यालयको आयोजनामा आज टीकापुरमा भएको एक अन्तरकृया कार्यक्रममा बोल्दै राजनैतिक दलहरुले सो कुरा Read more…
टीकापुर २९ फागुन, टीकापुरका राजनैतिक पार्टीहरुले वार्ड बिभाजन कार्य सिघ्र अगाडी बढाउन माग गरेका छन । टीकापुुरका राजनितिक दलहरुले टीकापुर नगरपालिकाको वडा विभाजन कार्यलाई अगाडी बढाउन अाज ए क विज्ञप्ति मार्फत अाग्रह गरेका हुन । Read more…