९७.९२प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर एसइइ २०८१ मा खड्ग मेमोरियल स्कुल टीकापुर नगर प्रथम भएकाे छ ।एस ई ई २०८१ काे हालै प्रकाशित नतिजा अनुसार टीकापुरमा सबभन्दा बढि उतिर्ण प्रतिशत ९७.१ ल्याउने बिद्यालयमा परेका छ । जम्मा विद्यार्थि संख्या ४८ मा ४७ जना उतिर्ण भएकाे बिद्यालयका प्रिन्सिपल हिरण्यराज शर्माले बताउनु भयाे ।यस्तै वहाले बिद्यालय खेलकुदमा पनि […]