शनिबार, साउन २३, २०८३

अर्थ/वाणिज्य

व्यापारीका समस्या समाधान र व्यापार प्रवर्द्धनका लागि टीकापुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र
व्यापारीका समस्या समाधान र व्यापार प्रवर्द्धनका लागि टीकापुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र

टीकापुर, असार १६ – टिकापुर उद्योग वाणिज्य संघले व्यापारी तथा व्यवसायीका विभिन्न समस्या समाधान गर्न माग गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ। संघका महासचिव प्रकाश तिमिल्सिनाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संघ यस क्षेत्रका व्यापारी–व्यवसायीहरूको छाता संस्था भएको उल्लेख गर्दै व्यवसायीहरूको हकहितको संरक्षण र उनीहरूले भोगिरहेका समस्याको समाधानका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमार्फत संघले […]

  • १ महिना अगाडि