बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • टीकापुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था को साधारण सभाबारे सूचना
फोटोफिचर

टीकापुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था को साधारण सभाबारे सूचना

टीकापुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौँ वार्षिक साधारण सभा मिति २०८३ साल भदौ ६ गते शनिबार हुने भएकोले यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

स्थान :-टीकापुर योगाश्रमको हल ब्लक नम्बर १८ टीकापुर कैलाली

समय:-बिहान ११ बजे

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस