टीकापुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौँ वार्षिक साधारण सभा मिति २०८३ साल भदौ ६ गते शनिबार हुने भएकोले यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। स्थान :-टीकापुर योगाश्रमको हल ब्लक नम्बर १८ टीकापुर कैलाली समय:-बिहान ११ बजे