“हेल्थ डेस्क बन्द हुनु हुँदैन, बजेट व्यवस्था गर्नुपर्छ”टीकापुरका स्वास्थ्य प्रवर्धन शाखा प्रमुख रावल टीकापुर, कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमा रकम विनियोजन नगरेपछि कैलालीको भारतसँग जोडिएको खक्रौला नाकामा सञ्चालन हुँदै आएको हेल्थ डेस्क बन्द हुने अवस्थामा पुगेको छ। भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य परीक्षण गरी सरुवा रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले […]