मातृका तिमिल्सैना पूर्व पश्चिम राज मार्गको कैलाली कर्णाली चिसापनीबाट निर्माणाधिन कर्णाली कोरीडोर पछ्याउदै हामी सोमवार मोहन्याल गाउ पालिकाको वार्ड नं.७ मा रहेको त्रिवेणीमा पुग्यौं । कैलालीको टीकापुरमा रहेको इश्वर प्रेमी सेवा आश्रमका पिठाधिस श्री १००८ महा मण्डलेश्वर इश्वर चैतन्यजी महाराजको नेतृत्वमा रहेको हाम्रो धार्मिक यात्रामा म लगायत वरिष्ठ पत्रकार भोजराज भाट, परामानन्द पाण्डे, आश्रमका महासचिव […]