कोरोनाले विश्व अर्थतन्त्र, स्वाथ्य, शिक्षा, रोजगारी आदि क्षेत्रमा व्यापक रूपमा प्रभाव पारेको छ । कोरोनाकै कारणले अवसर पनि त्यत्तिकै छ । कोरोना महामारीका कारण सिर्जना भएको चुनौती र अवसरलाई सम्बोधन गर्नका लागि यो वर्ष २०७७÷०७८ मा कुल बजेटको २.८१ प्रतिशत अर्थात ४१ अर्ब ४० करोड बजेट विनियोजन गरिएको छ । दूध, तरकारी र मासुमा आत्मनिर्भर […]