टीकापुर ५ असार नेकपा एमाले टिकापुर नगर कमिटीको आयोजनामा राष्ट्रिय धान दिवस आज टिकापुर नगरपालिका वार्ड नं ६ पर्सेनीमा मनाइएको छ। सो पार्टीको आयोजनामा मनाइएको धान दिवसमा सो पार्टीका प्रदेशका सचिवालय सदस्य तपेन्द्र रावल, प्रदेश कमिटी सदस्य मातृका तिमिल्सिना जिल्ला सचिवालयका सदस्यहरु दीपक रावल , मोतिसिंह मिजार जिल्ला कमिटीका सदस्यहरु प्रकाश खड्रका, सरिता रावल थापा, […]