धनगढी, साउन १। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट समयमै पारित गर्न नसकेपछि प्रदेश आजदेखि दोस्रो पटक बजेट शून्यता (बजेट होलिडे) को अवस्थामा पुगेको छ। यससँगै प्रदेश सरकारले नयाँ बजेटका आधारमा कुनै पनि विकास खर्च गर्न कानुनी अधिकार गुमाएको छ। बजेट शून्यताको प्रत्यक्ष असर विकास निर्माणका योजना, नयाँ कार्यक्रम कार्यान्वयन, अनुदान वितरण तथा […]