धनगढी /सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले दवाव दिएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट ४ जेठमा मन्त्री नियुक्त भएका चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाहले राजीनामा मागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय स्रोतले जनाएको छ। मन्त्री चौधरीको पछिल्लो कार्यशैलीप्रति मुख्यमन्त्री शाह असन्तुष्ट थिए। मुख्यमन्त्रीको […]