टीकापुर, २३ जेठ सपना देख्ने विद्यार्थीहरूलाई अब प्रविधि, विज्ञान र अन्तरिक्षको संसारसँग जोड्ने महत्वपूर्ण अभियान टीकापुरमा सुरु भएको छ। टीकापुर नगरपालिकाको सहयोग तथा दारीग्याङको समन्वयमा सामुदायिक विद्यालयहरूमा ‘स्टिम (STEAM) एजुकेसन अभिमुखीकरण कार्यक्रम’ आजदेखि औपचारिक रूपमा सुरु भएको हो। कार्यक्रमको पहिलो सत्र कर्णाली माध्यमिक विद्यालयबाट प्रारम्भ गरिएको छ। विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी आधुनिक प्रविधि, अनुसन्धान, […]