छपिलाल चौधरी स्थानीय सभाको समिक्षा टीकापुर÷ ‘नगरपालिकाको बजेट मेयर र उपमेयरको व्यक्तिगत सम्पत्ति होइन । जनताबाट उठेको कर, प्रदेश र संघबाट आएको जम्मा भएको हो । बजेटको बाँडफाँटमा वडाका जनप्रतिनिधि जस्तै सभाबाट पछि निर्वाचत भएर आउने कार्यपालिका सदस्यको भुमिका हुनुपर्छ, मेयरको यति उपमेयरको यति भनेर बाँडन तपाईहरुको व्यक्तिगत सम्पत्ति होइन । तपाईले एक्लै आर्जन गरेको […]