बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • एमाले टीकापुरले मनायाे राष्ट्रिय धान दिवस
Breaking News

एमाले टीकापुरले मनायाे राष्ट्रिय धान दिवस

टीकापुर ५ असार

नेकपा एमाले टिकापुर नगर कमिटीको आयोजनामा राष्ट्रिय धान दिवस आज टिकापुर नगरपालिका वार्ड नं ६ पर्सेनीमा मनाइएको छ।

सो पार्टीको आयोजनामा मनाइएको धान दिवसमा सो पार्टीका प्रदेशका सचिवालय सदस्य तपेन्द्र रावल, प्रदेश कमिटी सदस्य मातृका तिमिल्सिना  जिल्ला सचिवालयका सदस्यहरु दीपक रावल , मोतिसिंह मिजार  जिल्ला कमिटीका सदस्यहरु प्रकाश खड्रका, सरिता रावल थापा, उदयराम खनाल नगर कमिटीका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष विजय सार्की सचिव भानुभक्त जैसी लगायत पदाधिकारीहरू  वडा कमिटीका सदस्यहरु जनसंगठनका प्रतिनिधिहरु सहभागी रहेका थिए।

पार्टीले बनाएको धान दिवसबाट पार्टीले राष्ट्रिय एउटा दिवसमा ऐक्यबद्धता जनाउनुको साथै किसानहरूसँगको पार्टीको पार्टीको सामिप्यता छ भन्ने सन्देश दिन खोजेको वडा कमिटीका अध्यक्ष  सीपि खनालले   बताउनु  भयो ।

 

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस