टीकापुर ३ असोज आगामि कार्यदिशा अबसर र चुनैाति बिषयमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्क्रिया भएकाे छ ।सुदूरपश्चिम विश्व बिद्यालयका उप कुलपति प्राध्यापक डा हेमराजपन्त ,रजिस्टार यज्ञ राज पाठक शिक्षा संकाय डिन भवान सिं चलाउने ,विभिन्न राजनैतिक पार्टीका कार्यकर्ता समाज सेवि संघ संस्थाका प्रतिनिधि र विद्यार्थी संघ संगठनका प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।उप कुलपति प्रा डा हेमराज पन्तले […]