चौध वर्षअघि निर्माण शुरु गरिएको कैलालीको रानी जमरा कुलरिया सिँचाई आयोजनाको अनुगम न गर्न तथा कोटासेमा निर्मित हाइड्रोपावरको उद्घाटन गर्ने कार्यक्रमका लागि कैलाली आउन लाग्नु भएको हो । सम्पन्न भएको छ ।
कटासेमा निर्माण भएको विद्युत गृहबाट उत्पादित ४.७१ मेगावाट विद्युत उद्घाटन गर्ने कार्यक्रम रहेको रानी जमरा कुलरिया सिँचाई आयोजना टीकापुरका प्रमुख प्रेम घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रियाहरु